
१६ चैत, सुर्खेत ।
कुमाल मुभी हाउसको ब्यानर र ज्वाला प्रोड्क्सनको प्रस्तुतिमा तयार भएको गीत ‘मेरो ढुकढुक मुटुमा’को भिडियो सार्वजनिक भएको हो ।
दिल गहतराजको शब्द संकलन र आवाज रहेको गीतमा गोपाल बि.क.र दिपिका चुनाराको अभिनय छ ।
ज्ञानेन्द्र सुनारको भिडियो छाँयाकन र भद्रबहादुर कुमालको सम्पादन रहेको गीतको निर्देशन दीपिका चुनारा स्वयमको रहेको छ ।




Milan Shrestha । १६ चैत्र २०७४, शुक्रबार ०१:१३ बजे