शिव महामहोत्सव २०७५ का दानकर्ताहरु (फोटोहरु)


११ श्रावण, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ९ लाटिकोइली सुर्खेत स्थित ऐतिहासिक एवं प्राचिन शिव मन्दिरलाई प्रदेश कै समृद्ध (स्मार्ट) मन्दिर निर्माण गर्ने उदेश्यले संचालन भैरहेको “शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५”  दानकर्ताहरुलाई संकल्पकर्ता श्री गोविन्दशरण महाराज जी द्वारा डोली चढाई मन्दिर क्षेत्र (लाटिकोइली) परिक्रममा गराँइदै

महोत्सवमा ३ लाख ३३हजार ३ सय ३३ दान गर्नुहुने देवीराम ढकाल परिवारसंग
दान गरेपछि महोत्सव मुल समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठ परिवार सहित
रु १ लाख ५ हजार दानकर्ता दुर्गा खत्री लाई परिक्रमा गराँइदै
महोत्सवका पहिलो दानकर्ता कर्णबहादुर श्रेष्ठले परिक्रममा गराँइदै उहाँले रु १ लाख १ हजार १ सय ११ दान गर्नुभएको छ ।
कर्णबहादुर थापा
दानकर्ता सानाकिसान कृषि सहकारी संस्था लि