केन्द्रिय सदस्यमा निर्बिरोध निर्वाचित


 

फेसबुकबाट

काठमाण्डौ /

निर्माण व्यवसायि महासंघको केन्द्रिय अधिवेशन वाट खुल्ला केन्द्रिय सदस्यमा तारा शाह निर्विारोध निर्वाचित भएकी छन ।

कर्णाली प्रदेश  कालीकोट जिल्ला खाँडाचक्र निवासि शाह खुल्ला केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन ।

सुपरस्टार निर्माण सेवाकी संचालक मान्मा ५, कालीकोट स्थाइ वसोवास भएकी शाह कर्णाली प्रदेश वाटै निर्माण व्यवसायि महासंघमा केन्द्रिय सदस्य निर्वाचित हुने पहिलो महिला हुन ।

कामको हिसावले महिला हरुका लागी चुनौती पुर्ण पेशा भएनी उनी आफनो मेहनेत र परीश्रम ले निर्माण व्यवसायि पेशामा अव्वल हुदै गईरहेकी छन ।

१८ वर्ष शिक्षण पेशाको अनुभव संगालेकी गरेकी शाह कर्णाली प्रदेशमा नाम चलेकी ईमान्दार र मेहनेती निर्माण व्यवसायिको रुपमा परीचित छन ।

अध्यक्ष लगाएत अन्य पदका लागी भने भने   निर्वाचन हुदै छ ।दैनिकपेजबाट