रा.प्र.वि.स.को ६नंं. प्रदेश संयोजकमा फडेरा


१० सावन सुर्खेत । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको केन्द्रिय कार्यालय अनामनगरमा बसेको पदाधिकारीको बैठकले प्रादेशिक संरचनामा जाने निर्णय सङ्गै प्रदेश संयोजक पनि तोकेको छ । प्रदेश संयोजक तोक्ने क्रममा रा.प्र.बि.स.नेपाल प्रदेश नं. ६ को संयोजकमा हुम्ला जिल्ला जनक फडेरालाई मनोनित गरेको छ ।

त्यस्तै सह-संयोजकमा रा.प्र.बि.स.नेपाल सुर्खेत अध्यक्ष प्रेम बि.सि. चयन भएका छन् ।