
पुस,६ सुर्खेत । नेपाल आईडल सिजन २का बिजेतासुदुरपश्चिम धनगढीका रवि ओड घोषित भएका छन् । शुक्रबार(आज) भएको ग्र्याण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा रवि ओड नेपाल आइडल बनेका हुन् ।
सुदुरपश्चिम धनगढीका रवि ओड नेपाल आइडल घोषित भएका छन् । शुक्रबार भएको ग्र्याण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा रवि ओड नेपाल आइडल बनेका हुन् ।
Milan Shrestha । ६ पुष २०७५, शुक्रबार २१:२६ बजे