१६ फागुन, सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश सभा दल कर्णाली प्रदेशले आज एक प्रेस विज्ञप्ती जारी गर्दै हिजो (बुधवार) ताप्लेजुङ्गमा हेलिकोप्टर दुर्घटनामा परि मृत्यू हुनुभएका नेपाल सरकारका संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेकपाका केन्द्रिय सदस्य रविन्द्र अधिकारी एव दिवगंत अन्य महानुभावमा २ मिनेट मौनधारण तथा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक वक्तव्य पारित गरेको जनाएको छ ।
नेकपा प्रदेश दलका नेता महेन्द्रबहादुर शाही द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती




Milan Shrestha । १६ फाल्गुन २०७५, बिहीबार १७:५९ बजे