अल्काटेल मोबाइल कर्णालीमा पनि


१७, सुर्खेत । विश्व बजारमा ८औं स्थानमा रहेको अल्काटेल मोबाइल फोन सुर्खेतमा पनि भित्रिएको छ ।

अन्नपूर्ण इलेक्ट्रोनिक्स सुर्खेतले कर्णाली प्रदेशमा अल्काटेल मोबाइललाई भित्र्याएको हो ।

एक कार्यक्रमका विच कम्पनीका नितिश पण्डिताले अन्नपूर्ण इलेक्ट्रोनिक्सका प्रोप्राइटर भरत रावललाई सुर्खेत लगाएत कर्णाली प्रदेशकालागि प्रमुख वितरक रहेको घोषणा गर्नुभएको थियो ।

अल्काटेल मोबाइलकालागि सुर्खेतमा “द त्रिरत्न” आधिकारिक सर्भिस सेन्टर रहेको छ ।