
६ पुस, काठमाडौं । विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको प्रहरीले उद्दार गरेको छ ।
उनलाई प्रहरीले कालीकोटबाट अपहरणमुक्त गरेको हो । शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै बेला विप्लव समूहले अपहरण गरेको थियो ।
साभारःअनलाईन ।



Milan Shrestha । ६ पुष २०७६, आईतवार १९:१३ बजे