कोरोनाका थप ९ संक्रमित पुष्टी


२ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोनाभा भाइरस (कोभिड – १९) को संक्रमण आज ९ जना पुष्टी भएको छ । यो संगै संक्रमित संख्या २ सय ५८ जना पुगेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार ९ जना, मकवानपूरका ३७ बर्षका पुरुष तथा बाँके नरैनापूरका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टी भएसंगै  ।