कोरोनाका १० नयाँ संक्रमित पुष्टी


४ जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

नयाँ संक्रमित १० जना रौतहटका १८, ३२, ३६, ३९, ३९, ४२, ४८, २८, ३० र ३३ बर्षका पुरुषहरुको रहेको मन्त्रालयले जनाएको छ । यो संगै संक्रमितको संख्या २ सय ९१ पुगेको हो ।