धर्मराज गिरीको तिज गितको भिडियो सार्वजनिक (भिडियो सहित)


हिन्दु नारीहरुको महान पर्व हरितालिका नजिकै गर्दा सुर्खेती युवा धर्मराज गिरीले तिज गित ल्याएकाछन् । गितमा अहिलेकि चर्चित लोकगित गायिका टिका पुनको सुमधुर स्वरमा हो मेरो सारी गित संगै भिडियो पनि सार्वजनिक भएको छ । धर्मराज गिरीको लय शब्दमा तयार भएको यो गीतको एरेन्ज भने विवि अनुरागीले गरेका छन् । दिपाशा विसी र दिक्षा गिरीको अभिनय रहेको यस म्युजिक भिडियोलाई धर्मराज गिरीले निर्देशन गरेका हुन । शम्भु चालिसेको छायांकन, रविन विकको सम्पादन रहेको छ ।4s मिडियाले बजारमा ल्याएको हो ।

https://www.youtube.com/watch?v=yxQG10RCZZw