गायक तथा संगितकार बर्देवाको निधन


hqdefaultनेपाली साँगितिक क्षेत्रका गायक तथा संगितकार सुनिल बर्देवाका आज निधन भएको  छ । गायक बर्देवाको निधन भएको कुरा डिजाइनर अनिल स्थापितले आफ्नो फेसबुक मार्फत जानकारी दिनुभएको हो ।

Untitled-2

संगितकार स्व. वर्देवा नेपाली पप गायन क्षेत्रमा विषेश गरि गितहरुमा एरेन्जरको काम गर्ने गर्नुहु्न्थ्यो । बर्देवा गोरेटो अनि उस्तै छ गल्ली निकै चर्चित पपको हो । गायक तथा संगितकार सुनिल बर्देवा प्रति हार्दिक श्रद्धाञ्जली ।

गायक बर्देवाको चर्चित गित