क्यानभास ६ सुर्खेत बजारमा


micromax_canvas_6_three_sidesभारतको सबै भन्दा ठूलो तथा भारतीय नम्बर १ मोबाइल कम्पनी माइक्रोम्याक्सको क्यानभास ६ मोडेलको मोबाइल सुर्खेतकालागि अधिकृत विक्रेता ज्वाला कम्प्यूटर सप्लायर्सले सुर्खेतमा पनि भित्र्याएको छ ।

उक्त मोबाइलमा ५.५ इन्चको डिस्प्ले १३ मेगापिक्सेलको क्यामेरा ३जीवी मेमोरी तथा ३००० एमएचको ब्याट्री रहेको छ । त्यस्तै २ वटा सिम लाग्ने तथा २.०ghz काे अक्टाकोर प्रोसेसर रहेको उक्त मोबाइलमा फिङ्गर प्रिन्ट सेन्सर पनि रहेको छ ।

maxresdefault

त्यसै गरि सप्लायर्सले माइक्रोम्याक्सकै एण्ड्रोइडको अपरेटिङ्ग सिस्टम मार्समेलो रहेको अर्को मोडेल Q386 पनि सुर्खेतमा भित्र्याएको छ । जस्मा १‍.३ गिजाहर्जको क्वाडकोर प्रोसेसर ५.५ इन्चको डिस्प्ले २५००एमएच ब्याट्री र १जिवि को मेमोरी रहेको छ ।