सामाजीक संजाल फेसबुकमा पोस्ट भएका करिब ९८ प्रतिशत भिडियोले हैरानी दिने गर्दछ। अझ युट्युवका भिडियोको तल र माथी सो भिडियो चोरिएको अथवा फेरि पोस्ट गरिएको भनेर देखाउने गर्दछ। तर अब तपाईले चाहेको भिडियो आफ्नो एन्ड्रोइड एप प्रयोग गरी सेभ गर्न सक्नुहुन्छ ।
फेसबुकका एक प्रयोगकर्ताले फेसबुकमा भएको अफलाइन भिडियो हेर्न मिल्ने फिचरको पत्ता लगाएका हुन्।
फेसबुकमा सेभ गरिएको भिडियो तपाईको एकाउन्टमा स्वत सेभ हुन्छ। यसको अर्थ सो भिडियो तपाईको स्मार्टफोनमा भने सेभ हुने होइन। डाउनलोड पछि सेभ भएको भिडियो तपाईको फेसबुक एपमा मात्र रहन्छ।
उनले भनेका छन् ‘म सामाजीक संजालको विज्ञ होइन तर मेरो अनुमान छ अन्य सेवामा अपलोड नभएका भिडियो फेसबुकमा भने सजिलै शेयर गर्न मिल्छ । यदि यो सत्य भएको खण्डमा फेसबुक आफ्नै स्टिमको बारेमा अनविज्ञ छ।
उक्त भिडियो अफलाइनबाट पनि हेर्न सकिन्छ र आफुले चाहेको समयमा हटाउन सकिन्छ । फेसबुक एपको भर्सन ८५ र ८६ एपको प्रयोग गरी भिडियो सेभ गर्न सकिन्छ।
साभारः नागरिक अनलाइन



Prawash Kumar Shakya । ३ श्रावण २०७३, सोमबार १३:४३ बजे