
यो संसारमा मेरो भन्नु तिमि नै छौ
मेरो मन भरि मायाको वर्षा गरेकी छौ
साना साना कुरा पनि तिमिलाई सुनाउछु
यो मनको भारि सबै तिम्रो सामु बिसाउछु
एक्लो महसुस भएको बेला तिमिलाई खोज्छु
मेरो मनको खुसि तिमि बाट मिल्छ ,यहि सोच्छु
चोखो माया प्रिति देखाईकि छौ तिमीले
हाँसी हाँसी सबै कुरा भनेकी छौ तिमीले
बस्छु यहाँ तिमी आउछौ की भनेर
मन खुसी बनाउ,एकचोटी मुस्कान दिएर
साना साना कुरा पनि तिमीलाई सुनाउछु
यो मनको भारि सबै तिम्रो सामु बिसाउछु
Prawash Kumar Shakya । १० आश्विन २०७९, सोमबार १५:५० बजे