भरत शाही ठकुरीको नयाँ झ्याउरे गित “सुनमाया” सार्वजनिक (भिडियोसहित)


२३ कार्तिक, सुर्खेत । झ्याउरे गितकालागि सुर्खेतलाई विषेश मानिन्छ । यसैवीच सुर्खेतका नव उदयीमान कलाकार भरत शाही ठकुरीले “सुनमाया” बोलको नयाँ झ्याउरे गित आज सार्वजनिक गर्नुभएको छ ।

भरत शाही ठकुरी र शान्ति श्री परियारको आवाज रहेको गितको रचनाकार भानुभक्त रिजाल हुनुहुन्छ । त्यस्तै संगित कविराज गिरीको रहेको छ ।

चन्द्र मन्दिरको नृत्य निर्देशनमा कलाकारहरु उत्तम शर्मा रिजाल, अञ्जली अधिकारी, बविन ठकुरी र स्व. दिपाशा विसी जलपरीको गितमा अभिनय तथा नृत्य रहेको छ । गितलाई भरत शाही ठकुरी अफिशियल युट्यब च्यानलबाट हेर्न सकिन्छ ।