४२औं मगर स्थापना दिवस सुर्खेतमा पनि मनाईयो (भिडियोसहित)


१५ फागनु, सुर्खेत । मगर जातिहरुको ४२औं स्थापना दिवस कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि भब्यरुपले मनाईएको छ । स्थानीय मंगलगढी चोकबाट शुरु गरिएको भेषभूषा तथा झाँकीले वीरेन्द्रनगर बजार परिक्रमा गरि खुला मञ्चमा सभामा परिणत भएको थियो ।