मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि राजिनामा दिने


२० चैत्र, सुर्खेत । कर्णालीका वर्तमान मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको लिएपछि राजिनामा दिने हुनुभएको छ । मुख्यमन्त्री निवासमा आज बसेको संसदिय दलको बैठकले पहिला विश्वासको मत लिने र त्यसपछि मात्र राजिनामाको प्रकृया अगाडी बढाउने निर्णय भएको बताइएको छ ।

यसअघी आज नै नयाँ गठबन्धन बने सँगै मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने तयारी थिए तर मुख्यमन्त्री शर्माले बैठकमा उपस्थित हुन नसक्ने जनाएपछि आजकोलागि प्रदेश सभा बैठक स्थगित भएको छ ।