
२ जेठ, सुर्खेत । नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसियसनको कर्णाली प्रदेश समिति आज प्रदेश राजधानी वीरेन्द्रनगरमा गरिएको छ ।
एशोसियसनका केन्द्रीय अध्यक्ष श्याम कुमार कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पूर्णबहादुर रावतलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै भेलाले उपाध्यक्षमा चरणकमल डाङ्गी, सचिवमा जीवन चौधरी, कोषाध्यक्षमा मिरा शाह, सहसचिव हेमराज अवस्थीलाई सर्वसम्मत चयन गरेको छ ।
यस्तै भेलाले समितिको सदस्यहरुमा क्रमशः विष्णुप्रसाद अधिकारी, मानबहादुर राना क्षेत्री, लक्ष्मी शर्मा, अनिल बस्नेत, शान्तिकुमारी धामी, जमुना रोकाय, इन्द्र बहादुर चलाउने र हेमराज जोशीलाई चयन गरेको छ ।
Prawash Kumar Shakya । २ जेष्ठ २०८१, बुधबार २२:४२ बजे