कर्णाली रङ्गशाला प्रवेश द्वार


कर्णाली रङ्गशाला, सुर्खेत

दशौं राष्ट्रिय खेलकूद प्रतियोगिताको आयोजना कर्णाली प्रदेशमा गरिने भएपछि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माण भएको रङ्गशाला । यो रङ्गशालाको निर्माणको अन्तिम चरणमा पुगेको छ ।

यता सरकार भने खेलकूद प्रतियोगिताको मिति सार्दै जेठ महिनामा आयोजाना गर्ने भनेपनि अहिले भने प्रतियोगिता स्थगित भएको । हेरौं यो नवनिर्मित कर्णाली रङ्गशालामा दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता कहिले हुन्छ ?