करिश्माको नयाँ शक्तिलाई दिपकराजको सुझाव


काठमाडौं– डा. बाबुराम भट्टराईको संयोजकत्वमा नयाँ शक्ति नेपालको ३५ सदस्यीय अन्तरिम केन्द्रिय परिषद्मा कलाकार पनि देखिएपछि दिपकराज गिरीले प्रतिक्रिया जनाएका छन् । फेसबुक स्ट्याटसमार्फत उनले भनेका छन्, ‘विगत केलाउने खेल हो भने हाम्रो मुलुकमा कलाकारहरूको दल प्रवेश जगत हँसाउने खेलमात्र हो ।’
सामाजिक सञ्जाल फेसबुकमार्फत गिरीले करिश्मा, सरोज खनाल र अशोक शर्मालाई प्रश्न गरेका हुन् । आइतबार राजधानीको अल्फबिटा हाउसमा पत्रकार सम्मेलनको आयोजना गरि नयाँ शक्तिको अन्तरिम केन्द्रिय परिषद् घोषणा गरिएको थियो ।
उक्त सम्मेलनमा सरोज खनाल, करिश्मा मानन्धर र अशोक शर्माको पनि उपस्थिति रहेको थियो ।
गिरीले लेखेको फेसबुक स्ट्याटस जस्ताको तस्तै साभार :

साभारः रातोपाटी