देशका गहना कलाकारले कुनै पनि धर्म, सम्प्रदाय, वर्ग आदिको भावनामा चोट पुर्याउँनु हुँदैन भन्ने भावनालाई आत्मसात् गर्दै अभिनेत्री थापामाथि कारबाही गरिएको उनको भनाइ थियो।
‘उहाँले गल्ती स्वीकार्नुभएको छ, त्यसैले छ महिनासम्ममा उहाँमा पूरै सुधार आउने हामीले अपेक्षा गरेका छौं‘, उनले भने।
केही हप्ताअघि अभिनेत्री थापाले अनलाइनखबर डट कमका लागि उक्त अर्धनग्न तस्बिर खिचेकी थिइन् । यसको बुद्ध धर्मावलम्बीलयायतबाट विरोध भएको थियो

साभारः नागरिक न्यूज डटकम
Milan Shrestha । ४ माघ २०७२, सोमबार १६:५१ बजे