
यही असोज ६ गते शुक्रवारबाट वत्सल इम्पेक्स प्रा.लिले विजया दशमीको शुभ अवसरमा नेपाल अधिराज्यभर श्याओमीको बहुप्रतिक्षित नयाँ मोबाइल गुगल फोन MiA1 सार्वजनिक गर्दैछ ।
फ्ल्यागसिप डुअल क्यामरा रहेकोको यो फोनलाई वत्सल इम्पेक्सले अहिले अग्रिम बुकिङ्गको शुरुवात गरेको छ ।
यो मोबाइल सेटमा कम्पनीले १ बर्षको इन्स्योरेन्स तथा २ बर्षको वारेन्टी तथा दशै तिहार अफरमा Sure Shot Gift पनि रहेकोले ग्राहकवर्गको पहिलो रोजाईमा पर्ने वत्सल इम्पेक्सका पश्चिमनेपाल सेल्स ईन्चार्ज मनोज न्यौपानेले बताउनुभयो ।
अनलाइनमा www.xiaominepal.com.np र मोबाइल पसलहरुबाट खरिद गर्न सकिने यो मोबाइलको मुल्य रु २९९९९ रहेको सुर्खेतलागि अधिकृत विक्रेता ज्वाला कम्प्यूटर सप्लायर्सले जनाएको छ ।
फोनका विषेशताहरुः
✔️ 5.5 Inch LTPS FHD display
✔️ Octa-core Snapdragon 625 processor, max 2.0GHz
✔️ 14nm FinFET, high performance and power efficiency
✔️ Adreno 506 graphics 650MHz
✔️ 4GB RAM/64GB ROM (Expandable upto 128GB)
✔️ 12MP+12MP Dual rear camera
✔️ 2x optical zoom
✔️ 5MP Selfie camera
✔️ 3080 mAh battery, Type-C charging
✔️ Fingerprint sensor



Prawash Kumar Shakya । २ आश्विन २०७४, सोमबार १२:३६ बजे