
३ मंसिर, सुर्खेत। वीरेन्द्रनगर-९ स्थित काॅक्रेविहार नजिकैको खेतमा राखिएको करिब २५ मुरी धान (कुन्यो) मा गएराति अज्ञात व्यक्तिले आगो लगाइदिएका छन्।
रातिकरिब २ बजेदेखि आगो लागेको देखेको स्थानीयले बताएकाछन। आगोलागेको पुष्टखबर पाएपछि दमकलद्वारा निभाईएको ९नं. वडा अध्यक्ष सुरेश मानन्धरले बताए।



Prawash Kumar Shakya । ३ मंसिर २०७४, आईतवार १३:२२ बजे