जुम्लामा घैंटो फुटालेर होली मनाइयो


अविरल ढकाल, जुम्ला
फागुन १७,
हिमाली तथा पहाडी जिल्लामा आज फागु पूणिर्मा अर्थात रंङहरुको पर्व होली हर्षोल्लासका साथ जुम्लामा पनि मनाइएको छ । दिन भरि एक अर्का संग रंग लगाएर होली मनाएको छ । होलीको दिन पुरानो कटुता र दुश्मनी बिर्सिएर अर्कासँग मिल्ने गर्दछन् ।

होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा दलेर उल्लाषपूर्वक रुपमा मनाउदै साँझ ४ बजे घैँटो फुटालेर जुम्लाका युवाहरुले होली मनाएका छन् ।