१४ भाद्र, सुर्खेत । एविसी टेलिभिजन कर्णाली प्रदेशका व्युरो प्रमुख तथा त्रिरत्ना मिडिया प्रा.लि.का अध्यक्ष पत्रकार अशोककुमार सिंहले समाचार लेखेकै कारणले आफूलाई धम्की आएको बताउनुभएको छ ।
मैले यही भाद्र १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटकी जिल्ला सचिवालय सदस्य बिनिताको कृते धन्दा, काम नगरी लाखौं रकम स्वाहा शिर्षकमा समाचार लेखेपछि आफूलाई विभिन्न किसिमको धम्कीहरु आइरहेको छ । सिंहले भन्नुभयो ।
समाचारमा चित्त नबुझे कानुनी बाटो नअपनाइ धम्की दिनु गलत भएको सिंहले बताउनुभयो ।
यो पनि पढ्नुस
नेकपा जिल्ला कमिटि सचिवालय सदस्य बिनिताको किर्ते धन्दा, कामै नगरि लाखौ रकम श्वाहा ।



Milan Shrestha । १४ भाद्र २०७७, आईतवार १७:१० बजे