२१ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ संक्रमण बढेसँगै सुर्खेतमा जारी निषेधाज्ञा यही वैशाख ३१ गतेसम्म लागि थप भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना भाइरस नियन्त्रणमा नआएको भन्दै निषेधाज्ञा वैशाख ३१ गतेसम्म थप गरेको हो ।
निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई प्रशासनले संक्रमण रोग ऐन २०२० अनुसार ६ कारवाही गरिने कार्यालयले जनाएको छ ।




Prawash Kumar Shakya । २१ बैशाख २०७८, मंगलवार १७:४९ बजे