२५ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ ।
स्थानीय निर्वाचन २०७९ पछि कार्यपालिकाको पहिलो बैठकले १५ वटा निर्णय गरेको छ । बैठकले वीरेन्द्रनगरको फोहर व्यवस्थापन, जीर्ण तथा खाल्डाखुल्डी परेका सडकको मर्मत, छाडा छोडिएका सामुदायिक पशुकालागि गौशाला निर्माण लगाएतका निर्णयहरु गरेको छ ।
हेर्नुहोस निर्णयको पूर्णपाठः



Prawash Kumar Shakya । २५ जेष्ठ २०७९, बुधबार १४:५० बजे