आव २०७९/०८०कालागि कर्णाली सरकारको बजेट सार्वजनिक (पूर्णपाठसहित)


१ असार, सुर्खेत । आर्थिक वर्ष २०७९/०८० कोलागि आज कर्णाली प्रदेश सरकारले आफ्नो बजेट सार्वजनिक गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले  ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार रुपैया बराबरको बजेट सार्वजनिक गर्नुभएको हो । जसमा चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार, पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार र वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार विनियोजन गरिएको छ ।

हेर्नुहोस बजेको पूर्णपाठः