शाही क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित


सुर्खेत, ६ असोज ।
पत्रकार विनोद शाही क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मनित भएका छन् । प्रेस काshaiउन्सील नेपालको ४७ औं वार्षिक उत्सवको अवसरमा विहीबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले शाहीलाई सम्मान गरेकी हुन् ।

शाहीलाई १० हजार राशीको पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको छ । विगत लामो समयदेखि पत्रकारितामा क्रियाशिल शाही सुर्खेतबाट प्रकाशित हुने साझा विसौनी दैनिकका कार्यकारी सम्पादक हुन् । – See more at: www.thetriratna.com.np