सुर्खेतको वीरेन्द्रनगर ९ मा मानन्धर विजयी


su
मिलन श्रेष्ठ

२०७४ जेठ ५

स्थानीय निर्वाचन २०७४मा वीरेन्द्रनगर सुर्खेतको वडा नं. ९ मा नेपाली काँग्रेसका सुरेश मान्नधरले १२५८ मत ल्याई विजयी भएका छन् । मान्नधरका निकटम प्रतिद्वन्दी नेकपा एमालेका गणेश वलीले ११२८ मत प्राप्त गरेका थिए ।

यसै गरि वडा नं. ९ मा नेपाली काँग्रेसका महिला सदस्यमा सुनिता लामाले ११९३ , दलित सदस्यमा टिका वि.क.ले १२०५ र पहिलो सदस्यमा पूर्णबहादुर शाहीले १११७ मत ल्याई जित हात पारेको छन् भने दोश्रो सदस्यमा नेकपा एमालेका जीवनji शर्मा ११४० मत ल्याई विजयी भएका छन् । शर्माका निकटम प्रतिद्वन्दी श्याम चौधरीले १०८२ मत ल्याएका थिए ।