‘नेपथ्य’को ‘सिरानमा फोटो छ’ (भिडियो सहित)


फोटोः गुगलबाट

नेपालको चर्चित साँगितिक समूह ‘नेपथ्य’ले आफ्नो रजत उत्सवको अवसर पारेर “सिरानमा फोटो छ” बोलको गित सार्वजनिक गरेको छ ।

यसपटकको यो गीत ब्याण्डले आफ्नो स्थापनाको २५ बर्ष पुगेको अवसरमा श्रोता तथा दर्शक ल्याएको बताएको छ ।

गितमा लाङ्टाङ तिरको लोकभाकालाई राखिएको छ र स्वर व्याण्डका मुख्य गायक अमृत गुरुङ्गको रहेको छ ।