
१० फागुन, । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज फेरी भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ४.९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो ।
Prawash Kumar Shakya । १० फाल्गुन २०७९, बुधबार १४:२८ बजे