२२औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सुर्खेतमा पनि मनाइयो (फोटोहरु)


२५ सावन सुर्खेत ।

पहिचान र अधिकार सहितको संघियता आदिवासी जनजातिको अडान । अपुरो र अधुरो संविधान संसोधनकालागि हाम्रो साझा अभियान ।। भन्ने मुल नाराका साथ २२औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सुर्खेतमा पनि मनाइएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । जस अन्तरगत साउन २४ गते मोटरसाइकल र्रयाली गरिएको थियो भने २५ गते विभिन्न जातजातीका झाँकीहरुले नगर परिक्रमा गरि जिविससुर्खेतको सभाकक्षमा आदिवासी दिवस सम्पन्न गरेको महासंघ सुर्खेतका कार्यवाहक अध्यक्ष जीवनकुमार शाक्यले जानकारी दिनुभयो ।
13907046_1282500065101235_7391935520254124968_n

13882460_1282500115101230_5570039202769531883_n 13892379_1282500495101192_7442022065791691452_n 13925005_1282500235101218_4417981897955246964_n 13938439_1282500541767854_6179065422718767514_n